Posted by: CaMoFLaGeD November 7, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
जिम्माल बा फिट्टु भए रे?? के के भन्छन् गाउँलेहरु?? त्यसो भए आज जिम्माल्नी आमैले फेरि डाडुको झटारो हान्ने भइन्। भगवान, तिमीलाई पनि के के हेर्न मन लाग्छ। कस्तो कस्तो मूडमा हुन्छौ तिमीपनि! आस्थालाइ स्वागत छ है हाम्रो रमाइलो चौतरीमा!! :-)
Read Full Discussion Thread for this article