Posted by: world_map November 7, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आस्थालाई स्वागतम् चौतारीमा। हरितालिका र सान्नानीको काम सकेको छैन अझै? मेरो त सुत्ने बेला भैसक्यो, आज नेपालबाट राम्रो समाचार आएकोले रमाइलो भैराछ। लौ त म गएँ सुत्न, शुभरात्री!
Read Full Discussion Thread for this article