Posted by: hetterika!! November 7, 2006
Login in to Rate this Post:
0
?
लौ जिम्माल बा, के हो भट्टी तिर पस्ने निऊँ पार्या होला, नेप्चेले पत्तो लाई हाल्यो,
उता पल्लो गाम्तिर दीपले कथा सुनाथे र सुन्न बसेको, पानी सानी सर्केर झन्डै बिताएन
आस्थालाई वेल्कम्, अटिहाल्छ नि चौतारीआँ, सान्नानी क्यार्दै नी?