Posted by: hetterika!! November 7, 2006
Khattam -------- Deep
Login in to Rate this Post:     0       ?        
खत्तम नै भो नि, दीप ज्यू, काम चोरेर पढ्दा पढ्दै खित्का छुटिहाल्यो, जागिरै जाला भन्ने पीर। यो बाङ्गे बज्याले मलाई नि सताउला पो जस्तो छ त है, अति नै रमाईलो भो धेरै दिन पछि पढ्न पा'को बाङ्गे महिमाले अरु नि चाडै आओस
Read Full Discussion Thread for this article