Posted by: kekohalla November 7, 2006
Breaking News
Login in to Rate this Post:     0       ?        
- अन्तरिम संविधानसम्बन्धी केही बाधा अडचन आएमा संवैधानिक अदालतले त्यसको निराकरण गर्नेछ। संवैधानिक अदालत गठन गर्ने पनि सहमति भएको छ। - संविधान सभाको निर्वाचन मिश्रित प्रणालीमा हुनेछ। (यो काँग्रेसको अवधारणा हो। माअ‍ोवादी र एमालेले सुरुदेखि मिश्रित प्रणाली हुनुपर्ने माग राखेका थिए। पछि प्रम र प्रचण्डको वार्तामा माअ‍ोवादी मिश्रितमा जान राजी भएको थियो) -संविधान सभाको लागि मतदान गर्न पाउने उमेर १८ वर्षको हुनेछ। (लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रचार गर्न थाले भयो अब। यसअघि १६ वर्ष गर्ने कि भन्ने बारेमा लामो छलफल भएको थियो)
Read Full Discussion Thread for this article