Posted by: kekohalla November 7, 2006
Breaking News
Login in to Rate this Post:     0       ?        
नेपाली काँग्रेस ७५ एमाले ७३ माअ‍ोवादी ७३ प्रजातान्त्रिक काँग्रेस ४२ बाँकी दल ४८ [एमाले अन्तिम समयसम्म माअ‍ोवादीभन्दा एक सिट मात्र भए पनि बढी पाउनु पर्ने अडान राखेको थियो। तर जनमत संग्रह लगायतका अन्य मागहरुमा फेल खाए जस्तै यो माग पनि एमालेको पूरा हुन सकेन। योसँगै १० वर्षभन्दा बढी सशस्त्र विद्रोह गरेको पार्टी नेकपा माअ‍ोवादी अ‍ौपचारिक रुपमा राजनीतिक मूलधारमा आएको छ। ]
Read Full Discussion Thread for this article