Posted by: CaMoFLaGeD November 7, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
के रहेछ चौतारीको खबर भनेर यसो साझा गाउँ आएको त हरे!! कत्ति वटा हो चौतारी? सबैतिर चौतारीमात्र झिलिमिली देख्छु। अनि यसो दिमागमा जोर लगाएर ध्यान दृष्टि हेरेको त यो चौतारी चाँहि पक्का चौतारी जस्तो लागेर यहाँ आएको। चित्रेलाई धेरै धेरै धन्यवाद नयाँ चौतारी बनाएछौ। (नमेलाई धेरै धेरै धन्यवाद भन्ने बानी परेछ क्यारे, झन्डै गल्तीले मिस्टेक भइसकेको) सबैजनालाई मेरो नमस्ते छ!! :-)
Read Full Discussion Thread for this article