Posted by: Yahoooooo November 7, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आहा कति राम्रो झिलिमिलि चौतारो बनेछ धनियाको पात चित्रे कस्तो राम्रो गरेचौ भने पुरानो को पुछार बाटै नयामा आउन मिल्ने रच बा सार्है रमाइलो लागो मलाइ भने कति धेरै माया गरेचौ नि चित्रे २-२ ठाम्मा नाम लेखेचौ फेरि पनि धनियाको पात चौतारि मा झुल्कनु भको सबैलाइ जदौ
Read Full Discussion Thread for this article