Posted by: world_map November 7, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! ल यो ठाममा भोट हालम्, म पनि "हुँदैन"मा हाल्छु। नमे, त्यस्तो बाहिरी कुराको कारणले चौतारीलाई यसरी माया मार्न भएन। यसपाली मलाई अनुरोध गरिसकेको हुनाले म नयाँ चौतारी बनाइदिम्ला तर यसमा नमेको पनि सक्रिय सहाभागिताको आशा गर्छु, साथै अर्को चौतारी बनाउन नमेलाई आवश्यक हौसला मिल्नेछ भन्ने कामना गर्छु।
Read Full Discussion Thread for this article