Posted by: highvoltage November 7, 2006
मेरो मृत्यु तिम्रो विवाह!
Login in to Rate this Post:     0       ?        
मोल ! न दोष दिने, न चोट दिने यो बोतलको पानी प्यास त बुझाईदिन्छ लुटेर के भो जिन्दगानी? न छोडिजाने, न मोडिजाने यो नशालु झोल सदा साथ दिनेको चाँही किन सस्तो मोल? अस्तु:
Read Full Discussion Thread for this article