Posted by: Poonte November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
माफ पाम् है केटकेटी हो! आउँदो सप्ताहान्त एउटा कार्जेक्रम आयोजना गर्दैछु, त्यसको र रेगुलर कामको टन्टाले फुर्सद छैन यो हप्ता भरि! अस्ति भान्जाको पास्नी हुसुरेर आ'को, उसको फुटु राख्दिम् भुनेको, तो डाउनलोड अर्न नि ट्याम् छैन! :(
Read Full Discussion Thread for this article