Posted by: nepalean November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
कहिले काहि जे बोल्यो तेहि हुदो रहेछ । साच्चै त्यो साझामा देखिने नांगाखाले चित्रेले दिक्क लागेर साझा आउने निकै कम भको थियो र मैले यो चौतारीको सुरुमा यस्तै हो भने त आउन बन्द हुन्छ कि भनेको तेस्तै तेस्तै हुन लाग्यो । हुन त अहिले त्यो कुरामा धेरै सुधार आएको छ तर पनि जुन प्रबिर्ती बिकास भयो त्यो फेरि नहोला भन्न सकिन्न । जे होस मलाइ यसले दिक्क लागे पनि चौतारीको रमाइलो फोरम सधै यस्तै रमाइलो हुदै जाओस भनने चाहना छ। खासमा यो चौतारी २९ हुनु पर्नेमा २८ पो भएछ र यो कुरो चित्रेले सुरुमा पत्ता लगाको थियो । अब अर्को पटक देखि चौतारीको हेड इन्जिनियर ( धागो सुरु गर्ने) जिम्मा चित्रेलाइ दिएर म अलि सु्स्ताउने बिचार गरेको छु । चौतारीको रुप रेखा तय गर्दे याहा पुर्याउने सबैलाइ नमेको तर्फबाट मुरी मुरी धन्यबाद । स्वागतमा आउन्न बिदाईमा जान्न तिमीले सम्झिएर के अब बिर्सिएर के
Read Full Discussion Thread for this article