Posted by: ramprasadneupane November 6, 2006
एउटा छाडा कविता
Login in to Rate this Post:     0       ?        
एउटा छाडा कविता

यदि योनि हातमा हुनेभए
पन्जा लाउन अति जरुरि हुन्थ्यो
तै पनि ति बदमास केटाहरु भने
मौका छोपि मिलाइहाल्थे हात्, कुनामा ।

यदि लिङ्ग हातमा हुनेभए
बन्थ्यो condom छ् मुखे
तैपनि पाइन्ट्कै पकेट्मा घुसार्नु पर्थ्यो
ति बदमास औलाहरु

साचै यौन् हात् मिलाएरै सम्पन्न हुने भए
न हुन्थ्यो बलत्कार्, न सुनिन्थ्यो चित्कार्
बस्, जो कोहि पनि हातमा हात् मिलायेर हिड्न खोज्थे
मौका पाउना साथ् रगडन्थे हाथ् नथाके सम्म

न हुन्थ्यो AIDS, न भिरङि, न हुन्थ्यो कुनै यौन् रोग नै
लाइन्थ्यो sanitizer, hand lotion वा एक् जोर् पन्जा
न अङ प्रदर्शन्, न छाडापन्, न झैझगडा नै
कहिले काहि झर्को लागे, बजाउन हुन्थ्यो तालि आफै
Read Full Discussion Thread for this article