Posted by: world_map November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
सान्नानी त पोरफेसनल भईहालिन् यस्मा, उनले पनि दौडाइसकिन्। :P तपाईसँग पोरगामिङ् केही सिक्नुपर्ला मलाइ नआएको। हरितालिका र यामे, तलको कोड प्रयोग गरे चल्छ, variables आफैंले ईच्छानुसार फेरबदल गर्न सकिन्छ।
Read Full Discussion Thread for this article