Posted by: miss_ me November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हजूsssssssssssssssssssर!! ग्वाँचेलै मलै मिsssssssssssssssssस भनेरे बोलाको भर्खर सुने मैले त अन्दाज गरेकै हो नि । कुम्ले को नया चाला हो भनेर । काँ बड यो कुम्ले सुध्रिन्छ त??:) ठूली मलाइ आउछ त धान काट्न । चिन्ता नअर २बिगाहा खेतको धान एक दिन मै एक्लै काटि सक्ने मान्छे हो म लौ जा ( मनमनै...... बरु त्योएक बिगाहा भनेको कति होला??)
Read Full Discussion Thread for this article