Posted by: Pretty November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
म र तिरुलाई सारी लगाएर राम्री देखियाथ्यो रे अनि कथा त राम्रो लाग्ने नै भयो नि। ;-) --मैले त्यत्तिकै हजुरहरुको कस्तो प्रतिक्रिया आउछ भनेर बुझ्न त्यस्तो लेखेको थिएँ। लौन नसकिने रेछ यो कुम्ले, senti भर देखार् सबैको सहनुभुति लिन पो खोज्या रे'छ। यो चित्रेलाइ कति नाच्नु परेको?
Read Full Discussion Thread for this article