Posted by: CaMoFLaGeD November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
त्यो भन्दा अगाडी मैले "मलाई माफ गर्नुहोला सबैजना!" भनेको चाँहि पढिनौ तितौरी?? कस्तो रिसाएकी तिमी? मिस, तितौरीलाई एक पन्ना अउँरेजीमा Sorry can undo the mistake लेखेर ल्याउनु भनेर होमवर्क दिनु न!! तिम्रो त्यो प्रतिक्रिया सार्‍है उत्साहप्रद छ। वास्तबमै रमाइलो हुन्छ चौतारीकै सबैजना राखेर कथा लेख्न। अब त कस्लाई कस्तो रोल दिनुपर्छ कथामा भनेर मलाई यादै भइसक्यो। :P यो पल्ट "कथाको माग अनुसार" पात्रहरु राख्दा राख्दै आँफु त नेपथ्यमा गइएछ। :D he he he!! :-)
Read Full Discussion Thread for this article