Posted by: ramprasadneupane November 6, 2006
Login in to Rate this Post:
0
?
शुक्रबार् को Bar को थकाइ
शनिबारको लामो निदाइ
आइतबारको अल्छिपन्
laundry को डङुर् र weekly रासन
थाहै नपाइ सिद्धिएछ weekend
बिहान फेरि उठ्न गारो भो आज
एउटै corona अचेल् भारि हुन थालेछ
उफ्फ्, यो सोमबारे बिहानि येत्ति छिट्टै किन आउछ?