Posted by: gwanche November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
तितौरी, नेपालाँ'ट एउटा सि डि ल्या'थे, त्याँ खिच्या सप्पै फोटु'रु भरेर्, यता आएसी मरिगए खुलेन, त्याँ त चेक गरेरै ल्या'हो । धन्न सप्पी फोटु'रु मेरो घरको कम्प्युटराअँ नि राखेको छु, फेरी अर्को सि डि मा भरेर हुलाकाँट पठाइदिनु भुनेर बिजुली पत्र पठा'छु । खाने कुरा चाइ केइ ल्या छैन क्यारे, खाली एक दुई प्याकेट चाउ चाउ र तितौरा ल्या'छु । चौतारीमा बाँडेर खाने मन त थियो तर कसरी बाँड्ने । तपाईंहरु सप्पैलाइ सम्झेर मै खाइ दिन्छु है ।
Read Full Discussion Thread for this article