Posted by: world_map November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
कुम्लेको कल्पनाशीलता राम्रो लाग्यो, तर यो खाली हाँसो ठट्टाको लागि लेखिएको कुरा चैं भुल्नु हुन्न. ठूलीले भने झैं हामी राम्रो साथी हौं. ठूली, मलाई नि सन्चै छ, अलि बिजी छु आज.
Read Full Discussion Thread for this article