Posted by: miss_ me November 6, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले सुध्रिने रे !!!! चौतारी को कुरो कानि एउटा नाटक मञ्च जस्तो हो ठूलि र चीत्रेको कुरोकानी त मलाइ १-२ कक्षामा फढने बच्चा बच्चि को जस्तो लाग्छ । बरु हामी हरुले नै कुरो घुमाइदेर कहा कहा पुराइदिन्छौ हैन त नानू ??:) प्रिति के छ?
Read Full Discussion Thread for this article