Posted by: Rahuldai November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
वा वा क्या लेख्नु भए छ, कुनै साहित्यकार भन्दा कम छैन । एउटा कुरो भन्छु है, राम प्रसाद जी सँग मेरो कुनै परिचय छैन्, न कुनै सम्बन्ध । सबिता मेरो कबिता मात्र हो, प्रेमी प्रेमिका वा अनामिका, भूमिका, केही पनि होइन । अनि अमेजिङ जी, फोटो गजब को तास्नु भयो, ठ्याक्कै मेरो कबिताकी सबिता लाई सुहाउने, होइन त ?
Read Full Discussion Thread for this article