Posted by: Amazing November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
परिन् कि क्या हो सविता, राहुलकि भु पु प्रेमिका रामप्रसाद लाइ परे जस्तो छ दर्हो चस्का किनकि अहिले तिनै सविता होलिन उनकि अनामिका तपाइहरु जस्तो कविता लेख्ने साहित्यकार् त म अवश्य होइन तर दुइजनामा केहि कुरा लुकेको छ भनि नबुझ्ने त्यति अबुझ पनि म छैन
Read Full Discussion Thread for this article