Posted by: miss_ me November 4, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ooooooops !!!! ढोग अरे जिम्माल बा ! :) यो कुम्ले सुध्रिने भएन । बारीमा हरियो मकै काक्रो यै कुम्ले लै ठिक्क अंबा पाक्यो रुखमा यै कुम्लैलै ठिक्क काहिले काहि सेलरोठि पकाउना राखेको मिठाइ ( सखर) यै कुम्ले लै ठिक्क स्कूला तितौरीहुरले ल्याको खाजा मकै यै कुम्ले लै ठिक्क । कति चोर्न सकेको अहिले आ'र दुलहिकिन्देको हिराको औठि नै छैन।:( यै फागुना ( फाल्गुन) यस्को बे नगर्दिभेन जे देखेनि मेरि कुम्लेनि लै भनेर सुटुक्क लिन्छ.............लौ जा :D :P
Read Full Discussion Thread for this article