Posted by: infidel November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
होइन राहुल, के हो रामप्रसाद तात्तो न छारासँग के को विवाद ? नामको पछाडि लडेका छौ घरि राहुल अनि घरि सविता भनेका छौ को हुन यिनी सविता , हाम्लाई नि चिनाइदेउ त्यो नामले न्यौपानेजी किन यत्रो आवेशमा, त्यो पनि बुझाइदेउ घरि नपुंशक भनेका छन्, घरि घमण्डी भनेका छन् क्या हो पुरानो हिस्ट्री छ कि कसो सबिता सबिता भनेर राहुल रामप्रसादमा नै फँस्यो ?
Read Full Discussion Thread for this article