Posted by: Bhunte November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
फेरि पनि म भन्छु कि राहुल भाई लाई आँखा मा राख्दा पनि नबिझौने मान्छे लाइ किन कस्लाई रिस् इवि? हुन सक्छ राम् का श्रीमति सिता हुन सक्छिन्। यो कुरा राम्-राहुल् दुबै ले बुझ्नु पर्यो। I dont see any thing personal in both writeups, however, अब कथा कबिता लेख्दा यहाँ लेखेका कसै को जीवन सँग सन्योगबस् मिल्न गए मा लेखेका कुरा हरु काल्पनिक हुन भनि राहुल् भाइ ले डिक्लेअर गर्नु ।
Read Full Discussion Thread for this article