Posted by: ramprasadneupane November 4, 2006
भो भो राहुल
Login in to Rate this Post:     0       ?        
राहुल ... आफ्नो कायरताको परिचय यत्ति छिट्टै देलाउ, मलाइ लागेको थिएन भुन्टे जिलाइ ब्यर्थै के गुहार्छौ ... तिमि पनि बुझ ... राहुल् नाम् एउटै मात्र यो जगतमा छैन अर्को कुरा, अरु राहुल तिमि जस्तै पक्कै छैनन् आफ्नो नामको घमन्ड गर्न छोड भो भो राहुल अब त हठ छोड यथार्थको धरातलमा बास्तविक्ताका पाइला चाल्न सिख स्विकार सबको सामु आज तिमिले सबितालाइ भुल्न सक्या छैनौ भनि सक्छौ भने समेट सबिताका टुक्रीएका सपनाहरु देउ नया जिवन् आफ्नी सबितालाइ भो भो राहुल तिम्रो उपकार् अब चाहिन्न तिम्रा नपुन्सक्ताका कथा म सुन्न चाहन्न भैगो राहुल, अब तिम्रो बिष् म पिउदिन भो भो राहुल अब भने साच्चै ... म तिम्रो कबिता कोर्दै कोर्दिन।
Read Full Discussion Thread for this article