Posted by: Rahuldai November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
राम प्रसाद जी, कबिता कोर्ने प्रयास बहुत राम्रो लाग्यो । कबिताले भन्दा नि सबिता शब्द ले झस्किनु भाको जस्तो छ, माफ गर्नु होला, तपाईंको ब्यक्तिगत जीवन सँग मेल खान गएको छ भन संयोग मात्र मान्नु पर्छ । या तपाईं लाई रहुल शब्द सँग नफरत छ भन्ने मेरो केही भन्नु छैन । समझ्दार हुनु हुन्छ, त्यसरी कसैमाथि सिधै आक्षेप लगाउने कबिता साझा म सुहाउदैन ।
Read Full Discussion Thread for this article