Posted by: ramprasadneupane November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
राहुल ... तिमि यसरी मौन् भएको देख्दा फेरि पुराना दिन् याद आये जब मेरा लाख् बिन्ति लत्याइ बलत्कार् गर्यौ पटक् पटक् तर त्यतिले पनि चित्त तिम्रो बुझेनछ भो भो राहुल तिमि जस्तो ... तिम्रो बयान् म यहा गर्दिन फेरि आखा मा कसिङर् पर्यो आज म पक्कै रोएको भने होइन रुन त मैले त्यै दिन् छोडे जुन् दिन् बेच्यौ तिमिले मलाइ अनि दलालि को धनले किन्यौ आफ्नो लागि स्वतन्त्रता तै पनि आश् थियो मुटुको कुनामा पक्कै फर्किनेछ मेरो राहुल, यो नर्कबाट मुक्ति दिन धन्न, आज त्यो भ्रमबाट पनि मुक्ति पाए भो भो राहुल तिम्रो उपकार् अब चाहिन्न तिम्रा नपुन्सक्ताका कथा म सुन्दिन भो भो राहुल, धेरै भो अब तिम्रा स्पष्टोक्ति सुन्दिन भो भो राहुल अब भने पक्कै ... म पनि तिम्रो कबिता कोर्दिन।
Read Full Discussion Thread for this article