Posted by: ramprasadneupane November 4, 2006
भो भो राहुल
Login in to Rate this Post:     0       ?        
राहुल ... तिम्रा बोलिहरुलाइ मैले उहिल्यै तौलिएको भए तिम्रो उन्माद् बैसको म पक्कै शिकार् हुन्नथे सबैलाइ चुसे जस्तै मलाइ पनि चुस्यौ अनि मिल्कायौ सुनाउन थाल्यौ सन्सारलाइ, भो भो सबिता भन्दै मलाइ यौवनको रस् तिमिले नचखाएको भए मेरो कुमारित्व्को हत्या तिमिले नगरेको भए म आज पक्कै तिमि सङ्गै यतै कुनै ठाउमा जुनि बिताउने सपना कोर्दैगरेकि हुन्थ्ये भो भो राहुल अब म तिम्रो गाथा सुन्दिन तिम्रा नपुन्सक्ताका बहाना सुन्दिन सोध्दिन म तिमिलाइ तिमिले अरु कसैलाइ पनि मलाइ जस्तै दोबाटोमै छोड्यौ कि भनि भो भो राहुल अब तिम्रा बहनाहरु मलाइ चाहिदैन बरु एउटै बिन्ति छ तिमिसङ्ग आइमाइको इज्जत् गर्न सिख ... अझै ढिलो भएको छैन भो भो राहुल अब तिम्रा बहनाहरु मलाइ चाहिदैन अब म पनि तिम्रो कबिता कोर्दिन।
Read Full Discussion Thread for this article