Posted by: infidel November 4, 2006
THIS IS GONNA BE FUN
Login in to Rate this Post:     0       ?        
नेपाली ... गौरव गर्छौं आफ्नैपनमा, घमण्डी चाँहि होइनौ है आजपनि छ धामी झांक्रि हाम्रै नेपाली तर मरेका छैनन ठूला ठूला वैध हाम्रै नेपाली निधारमा नाम्लो अडाइ जीवन काट्ने नेपाली निधारमै विश्व अटाइ विद्धान छ नेपाली छातीमा .. माया जतिपनि राख्न सक्ने हाम्रो नेपाली छातीमै गोलीपनि सहिदिन सक्ने हाम्रो नेपाली नेपाली .... " ल, ला , लि, ली, लु, लू ...."
Read Full Discussion Thread for this article