Posted by: Rahuldai November 4, 2006
भो भो सबिता
Login in to Rate this Post:     0       ?        
सुख र दुख्ख लाइ सधैं धन सँग तौलियौ धन पछि सधैं तिमी राम्री तन सँग हौसियौ भो भो सबिता अब म तिम्रो पबित्रता सोध्दिन भो भो सबिता अब म तिम्रो कबिता कोर्दिन। अस्तु!!!!!!!!!!!!
Read Full Discussion Thread for this article