Posted by: infidel November 4, 2006
THIS IS GONNA BE FUN
Login in to Rate this Post:     0       ?        
मलाई छोडि मेरो छायाँ कतै झरेछ तिमीसम्म आइपुग्दा साँझै परेछ नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो नदेकेको माया मेरो.........., आँखाभरि आए जस्तो आँखाभरि आएजस्तो वैंश छँदा नभोकेको रातै परेछ तिमीसम्म आइपुग्दा साँझै परेछ " छ "
Read Full Discussion Thread for this article