Posted by: miss_ me November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
गौतमबाउ ! अघी भर्खर मुटु छामेको धक-धक गरिरा'रेछ। यस्को मतलव म आरामै र'चु। अनि खेरि हजुरलै (सपरिवार) त आरमै होला के रे :) ल बेन्तो भनेको त्यस्तो र'च । म नि एउडो बेन्तो बनाएर राख्नु पर्यो भोलि खान पर्ला बरु तो स्टिक चै का'ट ल्याम घराँ छैन । के छ तिरु ? किन मया मार्यौ त नि ?:(
Read Full Discussion Thread for this article