Posted by: Gautam B. November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
तिरु, खानेकुरो विशेष केहि हुनुपर्छ भन्ने हैन। घरमै बनाएर बट्टामा हालेर लगेकोलाई पनि बेन्तो नै भनिन्छ। बजारमा किन्न पाइनेमा भने, जापान भएकोले, निश्चित रुपमा जापानी खानानै हुने भो। ठाऊं हेरी त्यो ठाऊँ विशेषको परिकार पनि हुनसक्छ। ल एउटा ठिकैको बेन्तो बक्स हेरुम्।
Read Full Discussion Thread for this article