Posted by: Birkhe_Maila November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
जदौ! ब्याको कुरो भैरा रेछ। म चाइँ ठुलीलाई एउडा मजाको घडि दिनु पर्ला, ट्याम हेर्न ठुलिले यसो हात फिँजार घडि हेर्ना साथ यो बुडो जिम्माल याद आओस न गाँठे तेस्तो पो गरधुवा त!:) तर ब्या मा चाइँ चित्रे पट्टि बाट, सुकिलो दौरा सुरुवाल र आस्कोट ला'र जन्त आउनु पर्ला।:)
Read Full Discussion Thread for this article