Posted by: Gautam B. November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरु! दुई चार दिन नआको कुरो काँ' बाट काँ पुगिसकेछ। माथिको दिपेको कैता साह्रै घतलाग्दो लाग्यो। राम्रो छ पर्भो, अरु पनि झुण्ड्याम्दै गरम् चौतारीमा। अस्ति चित्रेको ब्या'को हल्ला सुन्दा यो चित्रेले हाउँरी थुलीलाई धोका दिने भो भनेर कम्ता पीर लाग्या थे'न मुलाई! अब कुरो मिलेछ, बेशै भएछ। मेरा भागाँ टिभी प-या र'च। मैले त टिभी किनेर पनि राखिसक्या छु यी!
Read Full Discussion Thread for this article