Posted by: Yahoooooo November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हा हा मैले दाइजो बचाउन रे के मर्जि भा मिस् तेस्तो? ठुलि को बिहेमा पनि छुटाम्ला त? तपाइको मा ता खबरै ढिलो भर पो त नपठाको ठुलिको मा ता लान्छु है ठुलिको बिहेमा लाने भनेर Spanish वाइन किनेर राखेको छु यहा ता जता जान पनि वाइन लाने चलन रहेछ :D :D :D कस्तो हुन्छ ठुलि? केहि special छ भने भन है यहि हो मौका
Read Full Discussion Thread for this article