Posted by: Nepal ko chora November 3, 2006
Login in to Rate this Post:
0
?
खै आफ्नो जन्ति जाने त कहिले हो कहिले??
अब अफ्नो जन्ति जान लाइ त, आफ्नी हुने वाली कता छिन भनेर GPS ले खोज्नु परो भनेर गाम्लेहरु लाइ GPS काहा काहा पाउछ भनेर सोधेको थे अस्ति, कसैले भन्ने भए पो .. :( :(
बरु सान्नानी लै था छ कि? था हुने ले एसो भनुम न, धर्मै हुन्थ्यो बरु। :P