Posted by: young November 3, 2006
Ke Newyork jandai hunuhunchha?
Login in to Rate this Post:     0       ?        
यो एक दुई हप्ताभित्र कोही काठमान्दौबाट न्यूयोर्क जान्दै हुनुहुन्छ भने कृपया मलाई सानो सहयोग गर्नुहोला । सम्पार्कको लागि ९८४१२२५१०१ मा फोन गर्नु होला अथवा मैल गर्नु होला । धन्यवाद!
Read Full Discussion Thread for this article