Posted by: miss_ me November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ठिक कुरो अरेउ ठुली । गाम मा यतिबिधि मुन्छे हुदा हुदै कोहि भाग्च त ? पञ्चेबाजा नघन्काइ टेपरिकाट नबजाइ नि कोहि जान्छ के आर्का घराँ त्यतिकै ।यामेले दाइजो दिदा लाग्ने खर्च जोगौनलै त्यसो भुनेको हुनुपर्च । यामे सं त झन अब धेरै दाइजो लिन पर्च है अनि अरु सप्पैसं नि , मसं चै नमाग्नु के रे। चित्रे रिसाउला फेरि :D हासायो कुम्ले ले । कुम्ले उइलेइ पोको पारेको त्यो के जाति स्टिल को थाल थोत्रो भओ होला के रे नयै दिन पर्च के । फेरि अब त दाइजो नलाने आन्दोलन चलिरा'च गाम गाम मा जिनिस दिन हुन्न देक्चन बरु पैसो दिन पर्च । अझ चेक, भीसा मास्टर डिस्कवर, अमेरिकन नेपाली के पो भन्च बरै बिर्से त्यो के जाति केरिड देभिड भए झन राम्रो : D :D
Read Full Discussion Thread for this article