Posted by: world_map November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
गाले, तिमी येन कमाउने मान्छेले पनि कहीं युरो सापटी दिन्छौ र? बरू हो, तिमीले मलाई दुइ पल्ट सापटी दिएका छौ तर २ येन र २ येन। मेरो हिसाब अनुसार त्यो २२ येन भो। तर तिमीले भने मसँग २ पल्ट २ यूरो सापटी लिएका थियौ, ल मेरो २२ यूरो फिर्ता गर। ए बरू २२ यूरोमा २२ येन कटाएर दिंदा नि हुन्छ। :P तर मेरो हिसाबमा कहीं गडबड भए जस्तो छ। :) पख ठूल्नानीसँग मैले गणित सिकेपछि कसैले मलाई ठग्न सक्दैन। ए ठूल्नानी, लौन मलाई सिकाइदेउ न २ र २ जोड्दा कति हुन्छ? :P
Read Full Discussion Thread for this article