Posted by: world_map November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ए यामे, मलाइ जे भने नि बिचरी ठूल्नानीलाई चैं त्यसो नभन क्या! मैले तिम्रो कथा हिजो राति नै देखे पनि साह्रै निद्रा लागेको हुनाले केही लेख्नै नपाई सुतिहालें। त्यसो त ठूल्नानीको गाम र मेरो गामको बीचमा यौटा ठूऽऽऽऽलो खोला छ नि, 'आन्ध्रे' खोला। यो खोला नतरी त कसरी भेट हुनु र हाम्रो! :) त्यसैले म पौडी सिक्दैछु, आन्ध्रे खोला तरेर पारिपट्टी जानलाई, अनि भेट्म्ला नि ठूल्नानीसँग ;)। अहिले त ठूली सुतिरहेकि होली आफ्नै घरमा। :) गाम्लेहरू सबैलाई मेरो नमस्ते!
Read Full Discussion Thread for this article