Posted by: Yahoooooo November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
हैन हिजो बेलुका राति गाम मा देखे पछि ता चित्रे र ठुलि गाम मा छैनन नि? पक्कै भगेछन् क्या हो मोरा मोरि हरु? यसो घुम्न भन्थे। हुन ता त्यो ठुलि को पछि के हो बोके जस्तो पनि थियो कपडा सपडा पोको परेर हिडिछ कि क्या हो? :D :D :D
Read Full Discussion Thread for this article