Posted by: Poonte November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
दन्ते झाँक्री काँ धाम्नी म, दाँत झर्नि मास्टर्नी नानीको छोरीको? लु, म पनि राता ता हिंड्न तयारीमा। भोली सखारै भान्जा राजाको पास्नीको साईत, ४ घण्टा मटर हाँक्न छ। बाटाँ यामेलाई भेट्टिएला फेरि! उसको बेटरी सिधिन ला'को टर्च, मेरो मटरको हेड लाईट्!
Read Full Discussion Thread for this article