Posted by: gaalab November 2, 2006
Login in to Rate this Post:
0
?
हाहाहा, नेप्चेले कुरा चैं ल्यायो गाँठे। मुसा मार्नी ओखती यसो पठाइदिए खाइहाल्चु नि! लौ पठाइदिन परो।
जिम्मालले पनि बेन्तो बाकस खाने कुरा गरे हे!!! बक्स त कसरी खाने होला खै! जिब्रो काटिहाल्च नि! बेन्तो चैं खान पर्ला।