Posted by: gaalab November 2, 2006
कथा- "एक जोर सूट"
Login in to Rate this Post:     0       ?        
हाम्रो गोतामे गुरुको अर्को पनि गयो!!! जाओस् जाओस्!! अनि चन्त्रकुमार भन्नी चैं को परो नि? कि आफैं हो? हुन त मेरो पनि त्यही हो हाल। :) अनि हाम्रा प्रिती र तितौरीलाई " बक्स" नै खाइदिन मन लाग्या??? भो, लञ्च मात्रै खानुहोला। बक्स चैं प्लास्टिकको हुन्छ, जिब्रो र घाँटी काट्ला। :D
Read Full Discussion Thread for this article