Posted by: miss_ me November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
चुप लाग!! ह्या दाँत दुखेर कस्तो दु:ख भैरा'छ। ठ्याम्मै तिन घण्टा लायो दाँत झार्न ।के जाति नदुख्ने मेड्सान खाँउ भन्यो तो झाक्रिले तो खाएसि त के हुन्तो बरै झप झप निद्रा पो लाग्यो'च।क्यार्नु र गोलिमिठाइ नखाउ भन्दा मान्दा नि मानेन उ बेलाँ। ऐले आ'र दु:ख भयो । :( :( ****************** हा हा हा!! कुरो त्यस्तो पो रहेछ, यामे?? ।( तर मैले कुरै बुझीन बरै बुढेसकालाँ दिमाग नि बोधो हुने र"च ) हत्तेरिका!!! एउटैकुरो यसरी नदोहर्याउन :) फेल गर्दिन्चु है सप्पैले चिट चोर्यो भने....... लौ जा!!!!छोट्चन कि सप्पैले एउटै कुरो भन्न
Read Full Discussion Thread for this article