Posted by: Tyra November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
सान्नानि र कुम्ले ले चै तिरु खै भन्दै रे'छन्, थुल्नानि र चित्रे चै हिसाब् पढ्न ला'रेछन् ,पुन्टेदा को दाँत् उखेलेर थोते बनाएदिएछ दन्ते झाक्री ले अनि आम्माम्माम्माss कति रमाइलो भैरा'रेछ चौतरीआँ। दीप ज्यो, आहा! कति मीठ्ठो कविता! :D
Read Full Discussion Thread for this article