Posted by: Poonte November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ठुल्नुईनी, पहिले मलाई नमस्कार गर। अब, हात जोडी राखेर अगाडि निहुर। अझ! अझ! अझ! जति सम्म सक्छौ, पुरै निहुर! हो!!!!!!!!!! तेस्तो धनुष (यानिकि, bow -- as in bow and arrow) को शेप मा नमस्ते गर्नुलाई धनुष्टंकार नमस्कार भन्छन् के! बाई द वे, आयुश्मति भएस्! चित्रे जस्तै पोई पाएस्! :p चित्रे, अहिले हत्तार भो, मेरो "दन्ते कथा" पछि भन्दै अरम्ला! :D
Read Full Discussion Thread for this article